अन्धविश्वासको आडमा गरिने छुवाछुत जघन्य अपराध हो : प्रधानमन्त्री ओली

काठमाडौं :  आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस।  २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो।  त्यसै दिनको सम्झनामा हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको छ। दिवसको अवसरमा शुभकामान सन्देश दिंदै प्रधान...

सम्बन्धित सामग्री