पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध एमालेद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ – नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक रहेको सार्वजनिक महत्वको प्रस्तावलाई सांसदहरु यज्ञराज सुनुवार, गणेशकुमार पहाडी र राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गरेका छन्। सरकारले १५ दिनमा एक पटक मूल्य समायोजन गर्न सकिने प्रवधानविरुद्ध गएर मूल्य बढाइएको हुँदा मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग […]

सम्बन्धित सामग्री