शिवम् सिमेन्ट्सको नाफा यस वर्ष साढे २७% घट्यो

माघ २८, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म शिवम् सिमेन्ट्स लिमिटेडले रू. ४२ करोड ७३ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५८ करोड ९६ लाखभन्दा बढी यो नाफा गरेको थियो ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा २७ दशमलव ५३ प्रतिशत कम भएको हो । यस वर्ष कम्पनीको आम्दानी ७ दशमलव ५९ प्रतिशत बढी रू. ४ अर्ब ६१ करोड ६६ लाख भएको छ भने कुल खर्च १४ दशमलव ५४ प्रतिशत बढी रू. ४ अर्ब ११ करोड १० लाख भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड २९ लाखभन्दा बढी कुल आम्दानी गर्दा रू. ३ करोड ५८ लाखभन्दा बढी खर्च गरेको थियो ।  यस वर्ष खर्च बढेकाले कम्पनीको खुद नाफा घटेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड रहेको छ भने शेयर प्रिमियममा रू. ९५ करोड ६२ लाख र अन्य सम्पत्ति रू. ३ अर्ब ६० करोडभन्दा बढी छ ।  वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव ४२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २०३ दशमलव ५९ रहेको छ ।

सम्बन्धित सामग्री

सिटिजन्स सुपर ३० को नाफा फागुनमा घट्यो

काठमाडौं । सिटिजन्स म्यचुअल फण्डअन्तर्गत सञ्चालित सुपर ३० म्यचुअुल फण्डले फागुन मसान्तसम्म ३ करोड ९४ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । माघ मसान्तसम्म ४ करोड १२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजनाको फागुनमा भने नाफा घटेको हो । योजनाको जम्मा आम्दानी माघ मसान्तसम्म ४ करोड ९८ लाख रुपैयाँभन्दा बढी रहेको योजनाको फागुन मसान्तसम्म यो आम्दानी ४ करोड ९२ लाख रुपैयाँभन्दा बढी छ । खर्च रकम पनि यो महीना बढेको छ । माघ मसान्तसम्म ८६ लाख ४६ हजार रुपैयाँ खर्च गरेको योजनाले फागुन मसान्तसम्म ९८ लाख ६० हजार रुपैयाँ खर्च भएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ७ करोड ५० लाख ७२ हजार ३९० कित्ता इकाई जारी गरेको थियो । माघमा योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य पनि घटेको छ । माघ मसान्तसम्म १० रुपैयाँ ७८ पैसा रहेको प्रतिइकाई खुद सम्पत्ति मूल्य फागुन मसान्तसम्म १० रुपैयाँ ७५ पैसामा झरेको छ । धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित योजनाले फागुन मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परल मूल्य ४७ करोड ८८ लाख २५ हजार रुपैयाँ छ । योजनाले गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य बढी छ । फागुन मसान्तसम्म योजनाको बैंक मुद्दति निक्षेपमा ७ करोड रुपैयाँ लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य भने ४९ करोड ५४ लाख रुपैयाँभन्दा बढी छ ।  रिपाेर्ट हेन यहाँ क्लिक गनुहाेस्

नेपाल टेलिकमको खुद नाफा घट्यो

काठमाडौं– नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आएर नाफा कमाएको छ । टेलिकमले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यसले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  यस कम्पनीको सञ्चालन आम्दानी घटेपछि नाफामा गिरावट आएको हो र वित्तीय आम्दानी पनि घटेको […]

घट्यो प्राधिकरणको नाफा

चालू आर्थिक वर्ष ०७९/८० को तेस्रो त्रैमासमा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । पुस मसान्तमा प्राधिकरणको करअघिको नाफा १० अर्ब ९१ करोड ५९ लाख थियो, तर चैत मसान्तसम्म आउँदा  घटेर...

जीवन बीमा कम्पनीको नाफा घट्यो

काठमाडौं, जेठ २ । लामो समयदेखि निरन्तर बढ्दै आएको जीवन बीमा कम्पनीहरूको नाफा यसपालि भनेस्वाट्टै घटेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा मुलुकभित्र सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीको औसत नाफा पोहोरको तेस्रो त्रैमासिकको तुलनामा ३० प्रतिशतले घटेको छ । कम्पनीहरूको बीमांकीय मूल्यांकन गर्नुअघिको नाफामा ह्रास आएको हो । चालू […]

विन लघुवित्तको खुद नाफा ७९.७० प्रतिशतले घट्यो

काठमाडौं, ३ फागुन । विन लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७९.७० प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ लाख ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन नाफा गत वर्षको भन्दा ७९.७० प्रतिशतले कम हो । यस्तै, खुद ब्याज आम्दानी भने ४.९१ प्रतिशतले बढ्दै २ करोड ३३ लाख रुपैयाँ पुगेको छ […]

प्रभु बैंकको नाफा १६.९० प्रतिशतले घट्यो

काठमाडौं । प्रभु बैंकको लिमिटेडको नाफा १६.९० प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा रकम घटेर १ अर्ब २६ करोड २ लाख १० हजार रूपैयाँमा सीमित हुन पुगेको हो । गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ५१ करोड ८६ लाख ८४ हजार रूपैयाँ नाफा कमाएको […] The post प्रभु बैंकको नाफा १६.९० प्रतिशतले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

घट्यो एभरेष्ट बैङ्कको नाफा

काठमाडौँ । एभरेष्ट बैङ्कको नाफामा गिरावट आएको छ । ६ महिनाको अवधिमा बैङ्कको नाफा १२ दशमलव ७८ प्रतिशतले घटेर ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कको नाफा ९६ करोड १९ लाख ४ हजार रुपैयाँ रहेको थियो । यसैगरी बैङ्कको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड ११ […]

निर्जीवन बीमा कम्पनीहरूको नाफा घट्यो

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा घटेको छ । विशेषगरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीको कुल नाफा घटेको हो ।उनीहरूले हालै सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल नाफा २ दशमलव १५ प्रतिशतले घटेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा भारतीय स्वामित्वका नेशनल र दि ओरियन्टल इन्स्योरेन्सले अभैm पनि यस्तो विवरण सार्वजनिक गरेका छैनन् । साथै, उनीहरू नेपाल स्टक एक्सचेन्जमा पनि सूचीकृत

शिवम् सिमेन्टको नाफा २८ प्रतिशतले घट्यो

शिवम् सिमेन्टको नाफा घटेको छ । सर्वसाधारणलाई सेयर बिक्री गरेको पहिलो सिमेन्ट कम्पनीको नाफा २८ प्रतिशतले घटेको छ ।कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २९ करोडबाट घटेर २० करोड ८२ लाख रुपैयाँमा आएको छ।कम्पनीको आम्दानीको तुलनामा खर्च उच्च भएका कारण नाफामा गिरावट आएको हो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण […]