भन्सारमा राष्ट्रिय एकद्वार प्रणाली

सरकारले व्यापार सहजीकरणका लागि नेपाल राष्ट्रिय एकद्वार प्रणाली लागू गर्ने भएको छ । भन्सार जाँजपास प्रक्रियालाई सरल र छिटो बनाउँदै व्यापार सहजीकरण गर्न यो प्रणाली लागू गर्न लागिएको हो । यसले सम्बन्धित पक्षको लागत र समय बचत हुँदा व्यापारलाई थप सहजीकरण गर्ने बताइएको छ ।भन्सार जाँचपास प्रक्रियालाई सरल र छिटो बनाएर व्यापारलाई सहजकरणको माध्यमबाट व्यापार […]

सम्बन्धित सामग्री

९ वर्षको तयारीपछि भन्सारलाई पेपरलेस गर्न ‘राष्ट्रिय एकद्वार प्रणाली’

१३ माघ, काठमाडौं । भन्सारका सबै कागजी काम सेवाग्राहीको भौतिक उपस्थितिबिनै सम्पन्न गर्ने उद्देश्यसाथ अघि बढाइएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनमा आएको छ । सन् २०१३ मा परिकल्पनाको रुपमा अघि बढाइएको योजना ९ वर्षपछि कार्यान्वयनमा आएको छ । योसँगै भन्सारमा कागजी काम कारबाहीको युग सकिएको भन्सार विभागले दावी गरेको छ । मंगलबार ६९ औं अन्तर्राष्ट्रिय […]

भन्सारमा आजदेखि राष्ट्रिय एकद्वार प्रणाली

भन्सारमा आजदेखि राष्ट्रिय एकद्वार प्रणाली: RajdhaniDaily.com | काठमाडौं । नेपाल आजदेखि राष्ट्रिय एकद्वार प्रणाली सुरु भएको छ । विभागले तयार गरेको उक्त प्रणाली आज सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत - भन्सारमा आजदेखि राष्ट्रिय एकद्वार प्रणाली