‘जनता एमालेलाई जिताउन आतुर छन्, बहुमतमा ढुक्क छौँ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत साल प्रतिनिधि सभा विघटन गरेदेखि संसद प्रायः गतिहीन छ। ओलीको दुई-पटककाे कदमलाई सर्वोच्च अदालतले रोकेर संसद पुनःस्थापना गरेको भएपनि प्रभावकारी ढंगले चल्न सकेको छैन। अहिले ओलीविरुद्ध बनेको शेरबहादुर देउवा नेतृत्वको सरकार छ। सरकार र सभामुख अग्निप्रसाद सापकोटाले संसद चलाउन खोजेको भएपनि सफल हुन सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकालाई लिएर निरन्तर संसद अवरोध गरिरहेको छ। एमालेले सभामुखले माधव नेपालसहित १४ संसदमाथिको कारवाही सदर गर्न

सम्बन्धित सामग्री

रामचन्द्रलाई जिताउन तनहुँवासी आतुर, मतदाता पनि उत्साही

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल चुनाव जित्नेमा ढुक्क छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पौडेललाई जिताउन सो क्षेत्रका मतदाता उत्साहीत भएका छन् । उक्त क्षेत्रमा कांग्रेसको कारबाहीमा परेका गोविन्दराज जोशी र नेकपा एमालेबाट एकबहादुर रानाले उम्मेदवारी […]

सर्वकालीन उत्कृष्ट खेलाडी

‘म आफैं भने छिटोभन्दा छिटो कोर्ट फर्कन र उपाधि रक्षा गर्न आतुर छु। यस अवधिमा सबै खेलाडीले राम्रो तयारी गरिरहेका होलान्, तर पनि म मेरो उत्कृष्ट लयलाई निरन्तरता दिनेमा ढुक्क छु। आशा छ, टेनिस खेल छिटो पुनः सुचारु हुनेछ।’

‘हेविवेट’को भिडन्तले प्रतिष्पर्धा रोचक

काडमाडौं क्षेत्र नम्बर ५ मा ‘हेविवेट’ उम्मेदवारको भिडन्तले प्रतिष्पर्धा रोचक बनेको छ । यस क्षेत्रबाट कांग्रेसबाट नेता प्रकाशशरण महत, वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल चुनावी मैदानमा छन् । महत विगतमा कांग्रेसको विजयीयात्रालाई निरन्तरता दिने दाबी गर्छन् । ०६४ र ०७० को चुनावमा कांग्रेस जितेकाले यस पटक पनि यो क्षेत्र आफूले जित्नेमा उनी ढुक्क भएका हुन् । यता नेकपा एमालेका महासचिव पोखरेल वाम गठबन्धनपछि स्थिति बलियो भएको दावा गर्छन् । उनी यो क्षेत्रबाट विजययात्रा सुरुवात गर्न आतुर छन् ।