काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल जनयुद्धका बेला भारतमा लुकेर बसेको आरोप लगाएका छन्। ट्रेड युनियन महासंघको भेलामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
उनले प्रचण्डको अब जाने ठाउँ कतै नभएको बताउँदै भने, 'प्रचण्ड भनेको फ्लटिङ जस्तो कहिले रोल्पा जानु भयो, सिराहा जानुभयो त्यसपछि अब जाने ठाउँ कतै छैन।…