काठमाडौं : हेलम्बुको भीमथाङ पहिरो गएर नदी थुनिएको कारणले मेलम्ची खोलामा बाढी आएको हेलम्बु गाउँपालिकाले आँकलन गरेको छ। मेलम्ची खोला उर्लिएपछि मेलम्ची नदीमा शनिबार रातिदेखि निरन्तर बाढी आएको छ। बाढी आउँदा रेडियो मेलम्चीको भवनसहित हेलम्बु र मेलम्ची बजारका १५ वटा घर बगाएको छ। गत असार एक गतेमध्यरातमा मेलम्ची उर्लिँदा... (फोटो फिचर)भीषण बाढी र पहिरोले जोखिममा परेका हेलम्बुका घर रातिको बाढीले बगाएको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकार