एक महिनामा करीब १० हजार पर्यटक नेपाल भित्रिए

१७ असोज, काठमाडौं । एक महिनाको अवधिमा करीब १० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२१ मा ९ हजार ८ सय ९८ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । सन् २०१९ को सेप्टेम्बरका ९२ हजार ६ सय ४ जना पर्यटक नेपाल आएका थिए । गत वर्ष २०२० मा भने […]

सम्बन्धित सामग्री

घटे नेपाल आउने पर्यटक

काठमाडौं । जुन महिनामा नेपाल भित्रिने पयर्टकहरुको सङ्ख्या घटेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा नेपाल भित्रिने पर्यटकहरुको सङ्ख्या करिब १३ हजारले घटेको हो । सन् २०२४ को छैटौं महिना जुनमा ७६ हजार ७३६ पर्यटक नेपाल भित्रिए । मेमा भने ९० हजार २११ पर्यटक नेपाल घुम्न आएका थिए । जुन एक महिनापछि १३ […]

एक महिनामै पाैने लाख पर्यटक नेपाल भित्रिए

काठमाडौँ- ११ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५ लाख ४६ हजार २१६ पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि नोभेम्बरसम्ममा विभिन्न मुलुकका विदेशी नागरिकसहित कूल ५ लाख ४६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका हुन् । नोभेम्बर महिनामा मात्र ७२ हजार ६५३ पर्यटक भित्रिएका छन् । युरोपेली मुलुकबाट मात्र १७...

मार्चमा महामारी यताकै धेरै पर्यटक नेपाल भित्रिए

२० चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)  महामारी यता प्रत्येक महिना नेपाल भित्रिने पर्यटकको संख्यात्मक हिसाबले सन् २०२२ को मार्च महिनामा सबैभन्दा बढी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार मार्च महिनामा कुल ४२ हजार ६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । विभागका अनुसार २०७६ साल चैतमा कोरोना महामारी सुरु भएपछि एक महिनाको […]