मनकामना स्मार्ट लघुवित्त :  २० लाखभन्दा बढीले आईपीओमा आवेदन दिए

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा २० लाखभन्दा बढीले आवेदन दिएका छन् ।     आज साँझ ५ः३० बजेसम्म २० लाख २६ हजार २४५ जनाको आवेदन परेको छ । यो मागभन्दा ७३ गुणा बढी भएको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । यही असार १७ गतेबाट खुला भएको आईपीओ आज सकिएको छ ।     क्यापिटलका अनुसार उक्त आवेदनबाट रु दुई अर्ब ६५ करोड ७४ लाख ५० हजार कित्ता शेयर माग भएको छ । संस्थाले सर्वसाधारणका ला

सम्बन्धित सामग्री

नेप्सेमा दोहोरो अंकको सुुधार, रिदी हाइड्रोपावरमा सर्किट

बिहीबार रिदी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से हरियो

तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो।

मनकामना स्मार्ट लघुवित्तको आइपिओ बाँडफाँट

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँट गरेको हो ।कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा १९ लाख ५४ हजार २७४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये दुई हजार ७५३ जनाको आवेदन रद्द हुँदा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदक कायम गरिएको क्यापिटलले जनाएको छ । मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उ

मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमवार बाँडफाँड हुने, कतिले पाउलान् ?

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) सोमबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सोमवार बिहान साढे ९ बजे गोला प्रथामार्फत शेयर बाँडफाँड गर्न लागिएको हो। गत असार १७ देखि २१ सम्म बिक्री खुला गरिएको कम्पनीको आईपीओमा २० लाख ३६ हजारभन्दा धेरैजनाको आवेदन परेको छ। कम्पनीले जारी गरेको ३ लाख ८९ हजार कित्ता साधारण सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषहरूका लागि छुट्याइएको छ। बाँकी तीन लाख ...

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा १६ लाखको आवेदन

काठमाडौँ– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन्। आइतबार बिहानसम्म १६ लाख १२ हजार ९ सय १ जनाको आवेदन परेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार उक्त आवेदनबाट दुई करोड १२ लाख ७० हजार ३० कित्ता सेयर माग भएको […]

आइपिओ खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका छन् । आज (असार १८ गते) दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको हो ।क्यापिटलका अनुसार उक्त आवेदनबाट रु एक करोड ३३ लाख ४७ हजार २२० कित्ता शेयर माग भएको छ । जुन संस्थाले सर्वसाधारणका लागि माग गरेको भन्दा ३९.६७ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता शेयर मात्र

मनकामना स्मार्ट लघुवित्तको आईपीओ असार १७ देखि

काठमाडौं। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले यही असार १७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले तीन लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। लगानीकर्ताले आईपीओमा १० देखि एक हजार कित्तासम्म आवदेन दिन पाउनेछन्। सर्वसाधारणले कम्पनीको ३ लाख ६३ हजार ४९२ कित्तामा आवेदन दिन पाउनेछन्।