काठमाडौं: नेपाली फूटबल टोलीले जोर्डनसँगको खेलमा पराजय ब्यहोरेपछि नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीहरुले राम्रो खेलेको प्रतिकृया दिए। उनले खेलमा जोर्डनले पेनाल्टी पाएसँगै खेलको नतिजा खराब भएको प्रतिकृया दिए।
‘आज हामीले राम्रो खेलेका थियौं। पहिलो हाफमा एउटै गल्ती भयो: पेनाल्टी। यदि त्यो पेनाल्टी थिएन भने नतिजा फरक हुन सक्थ्यो,’ प्रशिक्षक…