माओवादीले भन्यो- द्वन्द्वकालीन मुद्दा उछालेर सभामुखमाथि आक्रमण गर्नु क्षेत्राधिकारको उल्लंघन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालीन मुद्दालाई उछालेर सभामुखमाथि आक्रमण गरेको भन्दै यसका पछाडि गम्भीर षडयन्त्र रहेको बताएको छ । कणकमणि दिक्षित लगायतका केही अभियान्ताले हिजो द्वन्द्वकालीन मुद्दाका प्रशंग उठाउँदै सभामुख अग्नि सापकोटालाई कारबाही गर्नुपर्ने माग गरेको भोलिपल्ट माओवादीले यस्तो बताएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

सम्बन्धित सामग्री

प्रचण्डको सचिवालयले भन्यो– द्वन्द्वकालीन मुद्दा उचालेर सभामुखमाथि आक्रमण गरियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयले सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालीन मुद्दालाई उचालेर सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्रको गम्भीर अभिव्यक्ति भएको बताएको छ ।साथै यस्तो कार्य शान्ति, संविधान र समृद्धिको नेपाली मौलिक बाटोलाई ध्वंस गर्ने, परिवर्तनको मार्गबाट देशलाई विचलित गराउने र मुलुकलाई बहुआयामिक द्वन्द्वतिर धकेल्ने उद्देश्यद्वारा प्रेरित भएको प्रचण्डको सचिवालयले जनाएको छ । जनयुद्ध, जन–आन्दोल