बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १३७९ नम्बरको जीप बिहीबार बिहान ११ बजेतिर लेट्ठेकोटमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर जीप चालक बैतडीको डिलाशैनी गापा-७ बस्ने २२ वर्षीय महेशराज जोशी, सोही गापाका ७० वर्षीय नारायणदत्त जोशी, ५४ वर्षीय हर्कबहादुर बोहरा, कञ्चनपुरको कृष्णपुर नपा-४ बाणीका ३५ वर्षीया अम्बिका जोशी, सोही ठाउँका ३८ वर्षीय मदनराज जोशी र ६ वर्षीय कपिलरा
दैलेखको महावु गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा महावु–५ का ४० वर्षीया रामबहादुर हमाल रहेका छन् । चालक सहित घाइते ६ जनालाई उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।सदरमुकाम दैलेख बजारबाट महावुतर्फ जाँदै गरेको बा ०१–०२६च ५२६४ नम्बरको जीप अनियन्त्रित भएर महावुको फागु भन्ने स्थानमा दुर्घटनामा परेको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहाका अनुसार जीप मंग
२ कात्तिक, गोरखा । गण्डकी गाउँपालिका-८ कुनागाउँमा मंगलबार बोलेरो जीप दुर्घटना हुदाँ ६ जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँपालिकास्थित दर्वुङकी प्रतिमा पोखरेल, सुष्मा श्रेष्ठ, फुजेलका बिवेक सिंखडा, सुनिल थापा, जेनिषा श्रेष्ठ र धादिङको ज्वालामुखी गाउँपालिकाकी स्मिता कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेमध्ये दुई जनालाई थप उपचारको […]
१५ असोज, सप्तरी । सप्तरीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । जितमहान भगवानको मूर्ति सेलाएर कोशी नदीबाट फर्किदैं गरेको स.१च १६६३ नम्बरको बोलेरो पूर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका ११ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अग्निसाइर कृष्णासावरण गाउँपालिका […]