जीप दुर्घटना हुँदा ६ घाइते

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १३७९ नम्बरको जीप बिहीबार बिहान ११ बजेतिर लेट्ठेकोटमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर  जीप चालक बैतडीको डिलाशैनी गापा-७ बस्ने २२ वर्षीय महेशराज जोशी, सोही गापाका ७० वर्षीय नारायणदत्त जोशी, ५४ वर्षीय हर्कबहादुर बोहरा, कञ्चनपुरको कृष्णपुर नपा-४ बाणीका ३५ वर्षीया अम्बिका जोशी, सोही ठाउँका ३८ वर्षीय मदनराज जोशी र  ६ वर्षीय कपिलरा

सम्बन्धित सामग्री

जीप दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

बबई गाउँपालिकामा सोमबार जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते छन् ।

जीप दुर्घटनामा दुई जनाको मृत्यु, ६ घाइते

दिपायल- डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा केआइसिंह गाउँपालिका–१  डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी ...

दैलेखमा जीप दुर्घटना : एकको मृत्यु, ६ घाइते

दैलेखको महावु गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा महावु–५ का ४० वर्षीया रामबहादुर हमाल रहेका छन् । चालक सहित घाइते ६ जनालाई उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको  छ ।सदरमुकाम दैलेख बजारबाट महावुतर्फ जाँदै गरेको बा ०१–०२६च ५२६४ नम्बरको जीप अनियन्त्रित भएर महावुको फागु भन्ने स्थानमा दुर्घटनामा परेको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहाका अनुसार जीप मंग

म्याग्दीमा जीप दुर्घटना : दुईको मृत्यु, ६ घाइते

सदरमुकाम बेनीबाट यात्रुबाहक जीप दुर्घटना हुँदा २ यात्रुको घट्नास्थलमै मृत्यु भएको छ । अन्य ६ यात्रु घाइते भएका छन ।

बाजुरामा जिप दुर्घटना, २ को मृत्यु ६ घाइते

बाजुराको बडिमालिका नगरपालिका ८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मंगलबार बेलुका पौने ८ बजे दानसाँगुबाट मार्तडीतर्फ जाँदै गरेको से १ ज ९४० नम्बरको जीप जिल्ला अस्पतालको गेट नजिकैको उकालोमा ब्याक भएर सडकबाट करिब ६० मीटर तल खसेको थियो। दुर्घटनामा हुम्लाको ओदानचुली गाउँपालिका ३…

बागलुङको ग्वालीचौरमा जीप दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते :: Pahilopost.com

नरहरि पौड्याल पोखराः  बागलुङको बडीगाड गाउँपालिकाको ग्वालीचौरमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका…