कार्यबहाक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरोले ठूलो जनधनको क्षति पु-याएको सुदूरपश्चिमका डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका छन् । बुधबार हेलिकप्टरमार्फत् ती जिल्लाहरुको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेपछि उनले बझाङमा आयोजित एक कार्यक्रममा विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका हुन् । कार्यबहाक प्रधानमन्त्री खाँणले बाढीपहिरो प्रभावित पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथरलगायतका प्रभावित जिल्लालाई पनि विपदग्रस्त क्षेत्र घोषणा गर्नुप
काठमाडौं : सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेकाे छ।
आज बस्ने मन्त्रिपरिषदको बैठकले लगातारको बाढी पहिरोबाट ठूलो क्षति बेहोरिरहेको सिन्धुपाल्चोकलाई विपदग्रस्त क्षेत्र घोषणा गर्न लागेको स्रोतले जनाकारी दियो।
२०७२ सालको भूकम्पमा तीन हजार भन्दा धेरैको ज्यान गएको सिन्धुपाल्चोकमा त्य...