म्याग्दीलाई विपदग्रस्त क्षेत्र घोषणा गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले म्याग्दीको नामै टिकेर विपदग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ।