‘पुष्पा २’ साउन ३१ गते रिलिज हुने, ‘सिंघम अगेन’सँग हुनेछ भिडन्त

काठमाडौं । अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा भएको छ । अभिनेताले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सेयर गर्दै सन् २०२४ को अगस्ट १५ अर्थात् २०८१ सालको साउन ३१ गते फिल्म रिलिज हुने जनाएका छन् । भारतीय स्वतन्त्रता दिवस समेत रहेको उक्त मितिमा अजय देवगण स्टारर प्रतीक्षित बलिउड फिल्म ‘सिंघम […]