विशेषज्ञ चिकित्सकको दर्ता प्रमाणपत्र परीक्षा चैत १३ गते हुने

काउन्सिलले सूचना जारी गर्दै परीक्षा चैत १३ गते शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, सुचना तथा संचार प्रविधि केन्द्रमा हुने  जनाएको छ।