काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ-काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले नेपालले केरुङ-काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दावी गरेका हुन्।
उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताए। महामन्त्री शर्माले नेपालले छिमेकी देश…