काठमाडौं । नेपाली बजारमा डलरको मूल्य मंगलवार घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३० रूपैयाँ ७६ पैसा छ भने विक्रीदर १३१ रूपैयाँ ३६ पैसा छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३० रूपैयाँ ८५ पैसा र विक्रीदर १३१ रूपैयाँ ४५ पैसा थियो ।
आज युरो र पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । प्रतियुरो खरीददर १३९ रूपैयाँ शून्य ८ पैसा र विक्रीदर १३९ रूपैयाँ ७१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १३९ रूपैयाँ १५ पैसा र विक्रीदर १३९ रूपैयाँ ७८ पैसा थियो ।
त्यसैगरी आज १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रूपैयाँ २५ पैसा र विक्रीदर १५७ रूपैयाँ ९७ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रूपैयाँ ५६ पैसा र विक्रीदर १५८ रूपैयाँ २९ पैसा थियो ।
यस्तो छ विभिन्न बैकंको डलरको विनिमय दर
क्र. सं.
बैंक
नगद खरीददर
विक्रीदर
१
कुमारी बैंक लिमिटेड
१३०. ८०
१३१.४०
२
सनराइज बैंक लिमिटेड
१३०. १०
१३१.४०
३
लक्ष्मी बैंक लिमिटेड
१३०. १०
१३१.२५
४
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
१३०. १०
१३१.४०
५
प्रभु बैंक लिमिटेड
१३०. २०
१३१.४५
६
प्राइम कमर्सियल बैंक लिमिटेड
१३०. १५
१३१.४०
७
एनएमबि बैंक
१३०. १५
१३१.४०
८
माछापुच्छ्रे बैंक लिमिटेड
१३०. १०
१३१.४०
९
ग्लोबल आइएमई बैंक
१३०. १०
१३१.४०
१०
सानिमा बैंक लिमिटेड
१३०. ८०
१३१.४०
११
नेपाल बैंक लिमिटेड
१३०. १०
१३१.४०
१२
सिद्धार्थ बैंक लिमिटेड
१३०. १०
१३१.२५
१३
हिमालयन बैंक लिमिटेड
१३०. १०
१३१.४०
१४
कृषि विकास बैंक लिमिटेड
१३०. १०
१३१.४०
१५
नेपाल एसबिआई बैंक लिमिटेड
१३०. १०
१३१.४०
१६
स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड
१२९. ९७
१३१. ३५
१७
एभरेष्ट बैंक लिमिटेड
१३०. ८५
१३१.४५
१८
नबिल बैंक लिमिटेड
१३०. १०
१३१.४०
१९
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक
१३०. १०
१३१.४०
२०
राष्ट्रिय वाणिज्य बैंक
१३०. २०
१३१.४५
२१
एनआईसी एशिया बैंक लिमिटेड
१३०. १०
१३१.४०