काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेको छ । ठेक्का सम्झौताअनुसार समयमै मल नल्याएका दुई नेपाली कम्पनीलाई कालो सूचीमा राख्न कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयमा मन्त्रालयले सिफारिस गरेको कृषि विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । ‘सिल्क ९जेभी० र सिल्क मार्केटलाई कालोसूचीमा राख्न सार्वजनिक […]
कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जले अन्य जिल्लामा लैजान लोड गरेको ५ ट्रक युरिया मल वीरगञ्ज कृषकहरुले नियन्त्रण लिएका छन् । आइतबार भारतवाट कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्ज आइपुगेको युरिया मल दिउँसो महानगरका कृषकहरुले गोदाम घेराउ गरेर नियन्त्रणमा लिएका थिए । बारा, पर्सा, मकवानपुर, पर्वत र कास्की जिल्लाको स्थानीय तहहरूको लागि लोड भएको कृषि मल महानगरको वडा नम्बर १६ भुटनदेवीस्थित गोदामघरवाटै नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएको मल महानगरको बालमन्दिर प्राङ्गणमा राखिएको
वीरगञ्ज । पर्साका किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट ६ ट्रक रासायनिक मल कब्जा गरेका छन् । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथ लिएर किसानले कृषि सामग्री कम्पनी लिमिटेडको भुटनदेवीमा रहेको गोदामबाट मल नियन्त्रणमा लिएका हुन् । जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवकुमार साहले मेयर सिंहकै अगुवाइमा मल नियन्त्रणमा लिएको बताए । तर मेयर सिंहका […]
२९ साउन, वीरगञ्ज । पर्साका किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट ६ ट्रक रासायनिक मल कब्जा गरेका छन् । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथ लिएर किसानले कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको भुटनदेवीस्थित गोदामबाट मल नियन्त्रणमा लिएका हुन् । जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवकुमार साहले मेयर सिंहकै अगुवाइमा मल नियन्त्रणमा लिएको बताए । […]
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले पर्साका विभिन्न ग्रामीण क्षेत्रमा रासायनिक मल पठाउन थालेको छ । ओमानबाट ल्याइएको पाँच हजार मेट्रिक टन मल वीरगञ्ज पुगेपछि किसानलाई वितरणका लागि पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ । पर्सास्थित कृषि सामग्री कम्पनीले १२ हजार मेट्रिक टन रासायनिक मल ल्याउँदैछ । सो कार्यालयले मधेस […]
धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् ।
महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात फर्किनुपर्छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले भने किसानको मागअनुसारको मलखाद उपलब्ध गराउन नसकेको बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले किसान मलखादका लागि आउने गरेका भए पनि रित्तै फर्काउनु परेको जानकारी दिए ।
‘मात्रै मलखाद चाहियो भनेर किसानले कार्यालय नै घेराउ गर्न समेत पछि पर्दैनन्,&...
बंगलादेशबाट युरिया मल ल्याउन नेपाल कृषि सामग्री कम्पनी र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’बीच सम्झौता भएको थियो। दुई देशबीच ५० हजार मेट्रिक टन मल ल्याउने सम्झौता भएको थियो।