चितवन- जिल्लामा यस वर्ष आलुको उत्पादन घट्ने भएको छ । बेमौसममा परेको पानीका कारण आलु उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनले जिल्लामा यस वर्ष आलु उत्पादन घट्ने बताए। उनका अनुसार जिल्लाको एक हजार ९५९ हेक्टर क्षेत्रफलमा आलु लगाइएको छ । यसमा ३५ हजार ७३२ दशमलव १६ मेट्रिक […]