महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा

एसीसी वुमन्स एसिया कपका लागि इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक नेपाली महिला क्रिकेट टोली घोषणा गरिएको छ । श्रीलंकामा वुमन्स एसिया कप साउन पहिलो सातादेखि हुनेछ । त्यसको समूह ‘ए’ नेपालसहित भारत, पाकिस्तान र युएई छ । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, थाइल्यान्ड र मलेसिया छ ।

सम्बन्धित सामग्री

एसीसी वुमन्स प्रिमियर कपका लागि २४ सदस्यीय टोली घोषणा

२८ पुस, काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपका लागि नेपाल क्रिकेट संघले इन्दु वर्माको कप्तानीयमा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । टिममा कविता कुँवरदेखि अष्ट्रेलियामा रहेकी डली भट्टको समेत पुनरागमन भएको छ । एपेन्डिक्सको शल्यक्रिया पछि कविता पुन टिममा फर्किन लागेकी हुन् । त्यस्तै, प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा इमर्जिङ प्लेअर बनेकी गण्डकीकी […]

महिला टी–ट्वान्टी विश्वपक छनोटमा प्रारम्भिक टोली घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी–ट्वान्टी विश्वकपको एशिया छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । मलेसियामा आयोजना हुने आईसीसी महिला टी–ट्वान्टी विश्वकप  एसिया छनोटका लागि क्यानले आज २४ खेलाडीको टोली सार्वजनिक गर्दै बन्द प्रशिक्षणमा बोलाएको छ । सन् २०२४ मा बंगलादेशमा आयोजना हुने विश्वकपका लागि मलेसियामा अगस्ट ३१ देखी ९ सेप्टेम्बर सम्म […]

टी-ट्वान्टी विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ- मलेसियामा आयोजना हुने आईसीसी महिला टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको हो । २०२४ मा आयोजना हुने विश्वकपका लागि मलेसियाले अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म एसिया छनोट आयोजना गर्दै...

मलेसियासँगको सिरिजका लागि प्रारम्भिक टिमको घोषणा

काठमाडौं- आगामी २९ मे बाट मलेसियासँग  हुने टी-२० सिरिजका लागि राष्ट्रिय महिला टिमको प्रारम्भिक टोली घोषणा गरिएको छ। आइतबार साँझ नेपाल क्रिकेट संघ क्यानले १८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो। नेपालले मलेसियाविरुद्धको ५ खेलको टी-२० सिरिज खेल्दै छ। सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। मलेसियाको घरेलु मैदानमा हुने […]

ओलम्पिक छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ का लागि आगामी महिला ओलम्पिक फुटबल एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

महिला यु–१७ च्याम्पियनसिप :प्रारम्भिक टोली घोषणा

युरोपेली फुटबल महासंघ (युइएफए) असिस्ट महिला यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।...

महिला यु–१७ च्याम्पियनसिप :प्रारम्भिक टोली घोषणा

युरोपेली फुटबल महासंघ (युइएफए) असिस्ट महिला यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।...

महिला यू२० को प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय यू२० महिला टोलीको लागि प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले मंगलबार प्रारम्भिक चरणमा ४१ सदस्यीय टोली घोाष्णा गरेका हुन् । टोलीले ढाकामा सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ । प्रारम्भिक […]

एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि प्रारम्भिक टोली घोषणा

मलेशियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपका लागि शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मलेशियामा आयोजना हुने प्रतियोगिताका लागि अन्तिम चरणका लागि यो नेपाली टोलीको घोषणा गरेको हो ।यद्यपि अन्तिम टोली घोषणा गर्न […]

साफ यू–१८ का लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा अर्काे महिना आयोजना हुने यु–१८ महिला साफ च्याम्पियनसिपको लागि ४० सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ । प्रशिक्षक दर्शन भक्त राज लावतले बिहीबार ४० सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीले गत सोमबारदेखि नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण सुुरु गरिसकेको छ । टोलीको सहायक प्रशिक्षकमा भगवती थापा रहँदा गोलकिपिङ प्रशिक्षकमा […]