काठमाडौँ- मलेसियामा आयोजना हुने आईसीसी महिला टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको हो ।
२०२४ मा आयोजना हुने विश्वकपका लागि मलेसियाले अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म एसिया छनोट आयोजना गर्दै...