अब ५ वर्ष कांग्रेसको धन्धा विरोध गर्ने र सरकार ढाल्न खोज्‍ने हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दल नेपाली कांग्रेस पुस २६ गते सरकारले विश्वास प्राप्त गर्न नसकोस् भन्दै जोडले लागेको बताएका छन् । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले त्यसका लागि प्रधानमन्त्रीको 'पद बाँड्दै हिँडेको' बताए ।

सम्बन्धित सामग्री

तिहारपछि सरकार ढाल्न अघि बढ्छाैं : धवलशमशेर राणा

काठमाडौं, कात्तिक १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले तिहारपछि आफ्नै नेतृत्वमा तेस्राे जनआन्दाेलन हुने घाेषणा गरेका छन् । त्यसमा सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी, देशभक्त, राजभक्त, भ्रष्टाचारविराेधीकाे साथ लिने उनकाे दाबी छ । महामन्त्री राणाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकार ढलेकाे हेर्न जनता आँतुर रहेकाे समेत बताए । उनले भने, याे सरकारसँग काेही […]

अर्थमन्त्री महत बजेट सच्याउन तयार होलान् कि सरकार ढाल्न ?

अब महतका सामु दुई विकल्प छन् बजेट सच्याउने या सरकार ढाल्न तयार हुने ।

प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेसले गर्‍यो लिङ्देनलाई ‘प्रधानमन्त्री अफर’

काठमाडौँ – पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढाल्न कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ गरेको छ। पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका दाहाल नेतृत्वको सरकारलाई अघि बढ्न नदिन कांग्रेसले राप्रपालाई प्रधानमन्त्री नै अफर गरेको हो। २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तिमा १३८ मत चाहिन्छ। एमाले, माओवादी केन्द्र, रास्वपासहितका दलको गठबन्धनबाट राप्रपालाई बाहिर […]

विकास देख्न नसक्नेहरू सरकार ढाल्न अदालत गए : ओली

सिमकोट– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले विकास विरोधीहरूले अत्तालिएर आफ्नो नेतृत्वको सरकार ढालेको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले हुम्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरू सरकार ढाल्न अदालत गएको आरोप लगाएका हुन् । जनताबाट होइन अदातलबाट सरकार ढालेको ओलीको आरोप छ । जनताले एमालेलाई […]

ओलीको कटाक्ष : संसारका ‘स्याल’ मिलेर एमाले सरकार ढलाए

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्न संसार भरका ‘स्याल’हरु एक भएको भन्दै कटाक्ष गरेका छन् । सोमबार पोखरामा मानव अधिकार एलाइन्सको पाँचौ राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई...

एक हप्तामै सरकार ढाल्न सक्छाैँः ओली

मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार एमालेले चाहे एक हप्तामै ढाल्न सक्ने बताएका छन्। विराटनगरमा सोमबार आयोजित चाडबाड चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार पञ्चमुखी भएर पाँचतिर फर्किएजस्तो भएको बताएका थिए। उद्देश्यविहीन पञ्चमुखी सरकार सातामै ढाल्न सक्ने बताउँदै उनले भने, ‘सरकारलाई कामको हतारो देखिँदैन। पाँचतिर फर्किएकाहरुको उद्देश्य केही छैन। हामीले […]

एमालेले चाहेमा सरकार सात दिनमै ढल्ने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्रै सरकार ढाल्न सक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले...

नेम्बाङको टिप्पणी : केपी ओलीको सरकार ढाल्न भूमिका खेल्नुहुनेले मेडल पाउनुभएछ

काठमाडौं : नेकपा एमालेका संसदीय दलको उपनेता तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले केपी ओली सरकार ढाल्न भूमिका खेल्नुहुनेहरूले मेडल पाएको टिप्पणी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् संविधान दिवसको अवसरमा ९ सय ३ जनाले विभूषण प्राप्त गरेपछि नेम्वाङले यस्तो टिप्पणी गरेको हुन्। संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले भने, ‘आज संविधान दिवसको उपलक्ष्यमा राष्टपतिबाट घोषणा भएको सम्मान पाउनुहुने भएछ। त्यो हेर्दा हामी कताति

एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध हो : पोखरेल

एमाले महासचिव  ईश्वर पोखरेलले एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध भएको बताएका छन् । काठमाडौँ क्षेत्र नं ५ को धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले गलत कुराको...