ललितपुर महानगरमा दोब्बर मतले चिरीबाबुको अग्रता

ललितपुर : ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ। पछिल्लो परिणामअनुसार हालसम्म एक हजार ४०० मतगणना भएको छ।  महर्जनले ७०६ र एमालेका हरिकृष्ण व्यञ्जनकारले ३३६ मत पाएका छन्। यता महालक्ष्मी नगरपालिकामा एक हजार ७६ मत गणना हुँदा माओवादीको अग्रता कायम छ। नगर प्रमुखमा माओवादीका शिव कट्टेलले ३१६ र  एमालेका हरिगोविन्द श्रेष्ठले ३६९ मत पाएका छन्। उपप्रमुखमा  एमालेकी वीना सुवेदी केस

सम्बन्धित सामग्री

ललितपुर महानगरमा मतगणना सुस्त : दोब्बर मतले चिरिबाबुको अग्रता कायमै

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्।निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार महर्जनले १५ हजार १६५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५३९ मत  मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अष्टबहादुर महर्जनले १२ सय ७६ मत प्राप्त गर्दा मेयरकै उम्मेदवार विवेकशील साझा पार्टीका उज्वलकृष्ण श्रेष्ठले ४४२ मत प्राप्त गरेका छन्। ललितपुरको जावलाखेलस्थित स्थानीय विकास

ललितपुर महानगरमा चिरिबाबुको दोब्बर अग्रता

ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बर अग्रता लिएका छन्। पछिल्लो मतगणना अपडेट अनुसार महर्जनले ८ सय ७७ मत प्राप्त गरेका छन्। सोहि अवधिमा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४ सय २ मत...

ललितपुर महानगरमा चिरिबाबु दोब्बर मतले अग्र स्थानमा

काठमाडौं । ललितपुर महानगरकाे मेयरमा चिरिबाबु महर्जन दोब्बर मतले अग्र स्थानमा रहनुभएकाे छ । महानगरको मेयरमा भइरहेको मत गणनामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले प्रतिस्पर्धीलाई दोब्बर मतले पछि पार्दै अग्रता कायम गर्नुभएको हाे । पछिल्लो मतगणना अनुसार महर्जनले ८ सय ७७ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्याञ्जनकारले ४ सय २ मत मात्रै प्राप्त गर्नुभएको […]

ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडि

ललितपुर महानगरको मेयरमा भइरहेको मत गणनामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले प्रतिस्पर्धीलाई दोब्बरले अग्रता बनाएका छन् । पछिल्लो मतगणना अनुसार महर्जनले ८२३ मत पाउदा एमालेका हरिकृष्ण व्याञ्जनकारले ३८१ मत मात्रै पाएका छन् । ललितपुर महानगरमा शनिबार दिउँसोबाट सुरु भएको मतगणना अत्यन्तै सुस्त छ ।

ललितपुरमा चिरिबाबुको अग्रता

काठमाडौँ- ललितपुर महानगरपालिकामा प्रारम्भिक सय मत गन्दा महानगर प्रमुखमा चिरिबाबु महर्जन प्रतिस्पर्धी हरिकृष्ण व्यन्जनकारभन्दा दोब्बर मतले अगाडि छन् । सत्ता गठबन्धनका उम्मेदवार महर्जनले ५८ मत ल्याउदा व्यन्जनकारको ३० मत आएको छ । महानगरमा पुरानै उम्मेदवारबीच भिडन्त भएकोले निकै रोचक छ । स्थानीय तह निर्वाचन ०७४ मा व्यञ्जनकारलाई पराजित गरेर महर्जन महानगरको प्रमुख बनेका थिए ।