काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८ जना काेभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा २६ र भक्तपुरमा दुई जनामा संक्रमण पुष्टि भएको हाे ।
याेसँगै आजसम्म उपत्यकामा सक्रिय संक्रमितकाे संख्या १२९ पुगेकाे छ । आजसम्म २९१ जना हाेम आइसाेलेसनमा तथा ६ जना संस्थागत आइसाेलेसनमा छन् । अस्पतालमा उपचाररत ६ जनामध्ये तीनजना...
काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ् तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंका ६१३, ललितपुरका १७७ र भक्तपुरका ११४ जना रहेका छन् ।
The post उपत्यकामा थपिए ९०४ काेराेना संक्रमित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
पछिल्लाे २४ घण्टामा उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ६१५ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हाे।
उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ३९१ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५६३ जना कोभिड संक्रमित थपिएका छन् ।
काठमाडौैंमा २ हजार ७३३ , ललितपुरमा ४८१ र भक्तपुरमा ३४८ जना नयाँ संक्रमित थपिएका हुन् ।
आजसम्म देशभर सक्रिय संक्रमितकाृ संख्या १ लाख ५ हजार २०७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये...
काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार २११ जना कोभिड १९ संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । २४ घण्टामा १६ हजार ७७० वटा नमुनाको परीक्षण गरिएकोमा ७ हजार २११ जनाको नतिजा पोजेटिभ आएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १...
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर दुई हजार तीन सय ५१ जना कोेरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा आठ हजार आठ सय ४४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।उनका अनुसार काठमाडाैं उपत्यकामा एक हजार ५१ जनामा नयाँ संक्रमण पुष्टी भएको छ। जसअनुसार काठमाडौंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जना संक्रमित थपिएका छन्। उनका अनुसार देशभर एक सय ८० जना आइसीयुमा छन्।