काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८ जना काेभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा २६ र भक्तपुरमा दुई जनामा संक्रमण पुष्टि भएको हाे ।
याेसँगै आजसम्म उपत्यकामा सक्रिय संक्रमितकाे संख्या १२९ पुगेकाे छ । आजसम्म २९१ जना हाेम आइसाेलेसनमा तथा ६ जना संस्थागत आइसाेलेसनमा छन् । अस्पतालमा उपचाररत ६ जनामध्ये तीनजना...