काठमाडौंको फोहोर विसर्जनमा आज पनि अवरोध, भोलिदेखि फोहोर नउठ्ने

२ साउन, काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल्ड साइटमा मंगलबार पनि फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेको कुनैपनि गाडी ल्यान्डफिल्ड साइट नगएको फोहोर मैला व्यवस्थापन संघले जनाएको छ । बञ्चरेडाँडा र …

सम्बन्धित सामग्री

फोहोर बोकेका गाडी आज पनि अवरोध

काठमाडौं :  बन्चरेडाँडामा  काठमाडौंको फोहोर  विसर्जन गर्न  स्थानीयले आज पनि रोक लगाएका छन्।  बुधबार बिहानैदेखि स्थानीयले आन्दोलन गरी फोहोरका गाडीलाई ल्यान्डफिल साइड जान रोक लगाएको काठमाडौ महानगरपालिका वातावरण विभागीय प्रमुख सरिता राईले जानकारी दिइन्।स्थानीयले मंगलबार बिहानैदेखि काठमाडौ महानगरपालिकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गरेको थियो। आज  पनि स्थानीयको अवरोध भएकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गर्ने तयारी रहेको विभागीय प्रमुख राईले जानकारी दिइन्।&

काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

२५ जेठ, काठमाडौं । बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’ स्थानीयवासीसँग समन्वय नगरेको भन्दै […]