अमेरिकामा गत वर्ष भएकाे क्यापिटल हिल हिंसाकाे छानबिन गर्ने समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई विद्रोहलगायत आपराधिक मुद्दामा कारबाही गर्नुपर्ने बताएकाे छ। डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेको समितिले सर्वसम्मतिले ट्रम्पविरुद्ध मुद्दा चलाउन न्याय विभागसँग वकालत गरेको छ। समितिले डोनाल्ड ट्रम्पका पूर्वसहयोगी होप हिक्सको क्लिप पनि अगाडि राखेको छ, जसले चुनावमा हार स्वीकार गर्न अस्वीकार गरेको देख्न सकिन्छ। जनवरी […]