हाम्रो समाज पुरूषप्रधान भएकाले महिलालाई अवला, कमजोर वा असक्षम ठानिन्छ । आज पनि महिलालाई हेर्ने दृष्टिकोण परम्परागत नै रहेको छ । शिक्षाका कारण जनचेतना वृद्धि भए पनि महिलाप्रति गरिने व्यवहार भने परिवर्तन भएको छैन । आधा आकाश ढाकेका भनेर परिचय गराइने महिला हरेक क्षेत्रमा सबल र सफल रहेका अनेकौं दृष्टान्त छन् । नेपालको जनसंख्याको आधाभन्दा […]
The post उच्च तहमा महिला नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....