हेटौंडाको वडा ११ र १२ जोड्ने राप्ती पुल समयसीमा अगावै निर्माण

मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको वडा ११ र १२ जोड्ने राप्ती पुल समयसीमा अगावै निर्माण सम्पन्न भएको छ । २ सय १५ मिटर लम्बाइ रहेको पुल २७ करोड ४६ लाख २० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर तीन महिना अगाडि नै काम सकिएको हो । तोकिएको समयसीमा भन्दा अगाडि नै पुल बनेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । वाग्मती प्रदेशको यातायात पूर्वधार निर्देशनालय हेटौंडाले निर्माण कम्पनी मार्फत पुल निर्माण गरेको निर्देशनालयका प्रवक्ता इन्जिनियर हरिप्रसाद ओझाले जानकारी दिनुभयो । यो पुलको वाग्मती प्रदेशका तत्कालीन&...

सम्बन्धित सामग्री

निर्धारित समय अगाडि नै बन्यो राप्ती पुल

हेटौँडा : हेटौँडाको राप्ती खोला तर्ने २ सय १५ मिटरको पुल निर्धारित समय अगाडि नै निर्माण सम्पन्न भएको छ।बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले ठेक्का दिएको निर्माण कम्पनीले निर्धारित समयभन्दा तीन महिना अगाडि नै पुल निर्माण कार्य सम्पन्न गरेको हो।हेटौँडा उपमहानगरपालिकाको वडा नम्वर ११ र १२ लाई जोड्ने उक्त पुल प्रदेश सरकारले हालसम्म निर्माण गरेका ७० वटा पुलमध्ये सबैभन्दा ठूलो पुल रहेको  निर्देशनालयका निर्देशक सहदेव भण्डारीले बताए।उनका अनुसार निर्देशनालयले एलिट कन्सट्रक्सन कम्

मलामी गएका दुई युवाको राप्ती नदीमा डुबेर मृत्यु

नेपालगञ्ज : बाँकेको राप्ती नदीमा मलामी गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ।राप्ती पुल नजिकै नुहाउने क्रममा सिमिकोट गाउँपालिका वडा नम्बर ८ हुम्लाका १८ वर्षीय त्रिबल शाही र २१ वर्षीय लेखराज छत्यालको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।हिजो अपराह्न करिब साढे ४ बजे डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती पुल नजिकै नुहाउने क्रममा दुवै जना बेपत्ता भएका थिए। नुहाउने क्रममा ती दुई युवक पौडी खेल्न नआएका कारण डुबेर बेपत्ता भएको हुन सक्ने प्रहरीले जनाएको छ। नेपालगञ्ज

हतियारसहित ३ जना प्रहरीको नियन्त्रणमा

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले हतियारसहित तीनलाई पक्राउ गरेको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ राप्ती पुल नजिकैबाट हतियार सहित ३ जना व्यक्ति पक्राउ परेको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो बस्ने वर्ष २९ को सुसान्त के।सी, १२ कोरियनपुर बस्ने वर्ष २८ को दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ को द्धारीका उपाध्याय रहेका छन ।उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनकट्टी बाँकेले

अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ

अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती पुल नजिकबाट पक्राउ परेका हुन्।...

बाँकेमा विभिन्न हातहतियारसहित ३ जना पक्राउ

प्रहरीले डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट विभिन्न हातहतियार सहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन् । उनीहरुको साथबाट मेड इन युएसए लेखेको एक थान अटोमेटिक पेस्तोल, सोको एक थान म्यागाजिन, ९ राउण्ड गोली, एक थान खुडा र दुई थान नोक बरामद गरिए

हेटौँडामा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार बन्दै

मकवानपुर - हेटौँडा बजारको बस्ती नजिक मजदुरहरु धमाधम भवन निर्माणको काम गरिरहेका छन्। देख्दा बगर जस्तो देखिए पनि राप्ती खोलालाई बाँधले बाँधेर संरक्षण गरिएको छ । जस्ताले बारेर भवन निर्माण गर्ने, फर्मा ठोक्ने, रड काटिरहेका मजदुरहरु देखिन्छन् । हेटौँडाको मुख्य बजारबाट राप्ती पुल कट्नेबित्तिकै खोलातर्फको भागमा ठूलो पक्की भवन निर्माण भइरहेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थाना भर्याङमा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार निर्माण स्थलमा पुगेपछि यस्तै देख्न सकिन्छ । वाग्मती प्रदेशको कृषि तथा पशुपक्षी&...

शिलान्यास र उद्घाटनमा दौडादौड

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते दाङ पुगेका बेला त्यहाँको राप्ती गाउँपालिका–७ र गढवा गाउँपालिका जोड्ने राप्ती पुल उद्घाटन गरे । जबकि यो पुलको निर्माण असारमै सकिएर प्रयोगमा आइसकेको छ ।

सर्वसाधारणलाई निषेध गरेर प्रधानमन्त्रीद्वारा राप्ती पुल उदघाटन

१२ माघ, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङ देउखुरीको राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पक्की पुल उदघाटन गरेका छन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुल प्रधानमन्त्री ओलीले आइतबार मध्याह्न उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रममा नेकपा ओली समूहका नेता, पत्रकार, सुरक्षाकर्मी र निर्माण कम्पनीका प्रतिनिधिहरुमात्र सहभागी थिए […]

जीर्ण बन्दै राप्ती पुल

लमही । दाङ देउखुरीको राप्ती नदीमा बनेको पुल जीर्ण बन्दै गएको छ । पुलको अधिकांश ठाउँको कालोपत्रे उप्किएको छ, भने पुल निर्माणका लागि प्रयोग गरिएका फलामका सामग्रीमा खिया लागेको छ । ...