काठमाडौं । बैंक तथा वित्तीय संस्थको नियामक नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंकलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा ४ वटा वाणिज्य बैंक र २ वटा विकास बैंक रहेका छन् । प्राइम कमर्सियल बैंकलाई कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी वापत व्यवस्था गर्नुपर्ने रकमको व्यवस्था नगरेको, जोखिम भारित सम्पत्ति गण्ना गर्दा वास्तविक भन्दा कम गरेको […]