काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षबाट लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । तलब वृद्धिको घोषणासँगै निजामतीतर्फ मुख्यसचिवको तलब सबैभन्दा बढी ७७ हजार २११ पुग्ने भएको छ । यसअघि मुख्यसचिवको तलब ६७ हजार १४० रहेकोमा साउनबाट १० हजारले वृद्धि भएको छ । सचिवको तलब ६२ हजार ६८० […]