हलमा लागे ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’

काठमाडौं । शुक्रबार नेपालमा तीन नयाँ फिल्म रिलिज भएका छन् । हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’, नेपालको ‘षट्कोण’ र ‘लक्का जवान’ । आक्रामक अग्रिम टिकट बुकिङ गरेको ‘डक्टर स्ट्रेन्ज-२’को दोस्रो सिक्वेल यसपटक …

सम्बन्धित सामग्री

तीन नयाँ चलचित्र प्रदर्शनमा

यो हप्ता हलहरूमा ‘षट्कोण’, ‘लक्का जवान’ र ‘डक्टर स्ट्रेन्ज–२’ गरी तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । ‘षट्कोण’ र ‘लक्का जवान’ नेपाली चलचित्र हो भने ‘डक्टर स्ट्रेन्ज–२’ हलिउड चलचित्र हो । ‘डक्टर स्ट्रेन्ज–२’ हरर शैलीको चलचित्र हो ।

‘लक्का जवान’ र ‘षट्कोण’को कमजोर व्यापार, वितरक भन्छन्- चुनावले असर गर्‍यो

काठमाडौं । दुई नेपाली फिल्म ‘लक्का जवान’ र ‘षट्कोण’ले घरेलु बक्स अफिसमा कमजोर ओपनिङ गरेका छन् । तर हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज इन मल्टिभर्स अफ म्याडनेस’ले आक्रामक ओपनिङ गरेको छ । शिवहरि पौड्याल निर्देशित फिल्म ‘लक्का जवान’को दुईदिने कारोबार १८ लाख ग्रस रहेको वितरक गोपाल कायस्थले जनाए । ‘अपेक्षाअनुसार फिल्मले कमाउन सकेन । चुनावको […]

हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज- २’ सँग भिड्दै नेपाली डेब्यू निर्देशकहरु

काठमाडौं : आज शुक्रवारबाट दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज- २’ प्रदर्शनमा आएका हुन्। फिल्म ‘लक्का जवान’ हाँस्यकलाकार शिवहरी पौडेलले निर्देशन गरेका हुन्। पौडेलले यसै फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका हुन्। फिल्ममा किरण केसी, दिलीप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्माता…

फ्राइडे रिलिज : हलमा आज तीन नयाँ फिल्म

काठमाडौं : तीन वटा नयाँ फिल्मले प्रदर्शन थालेका छन्। दुई नेपाली फिल्म 'लक्का जवान' र 'षटकोण' सहित हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस'ले शुक्रबार एकसाथ प्रदर्शन थालेका हुन्। यतिबेला हलमा सबैभन्दा धेरै शो बहुप्रतिक्षित हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज २' ले पाएको छ। साम रेइमीको निर्देशनमा बनेको फिल्म मार्वल कमिक्समा आधारित छ। फिल्ममा बेनेडिक्ट कम्बर ब्याच केन्द्रीय भूमिकामा देखिएका छन्। यसअघि २०१६ मा प्रदर्शनमा आएको 'डक्टर स्ट्रेन्ज