काठमाडौंः जनताको न्याय पाउने हकका सम्मान गरी तत्काल इजलास सुचारु गर्न माग गर्दै आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति सर्वोच्च अदालतले प्रधानन्यायाधीश र न्यायाधीशहरुको ध्यानाकर्षण गराएको छ। बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई ट्रेड युनियनको टोलीले ध्यानाकर्षण गराएको हो।
लिखित पत्रमा सर्वोच्च अदालत समेत करिब ४०० कर्मचारीको हस्ताक्षर…