रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले अर्को महिनाबाट पानीजहाज निर्माण गर्ने काममा नेपाली युवालाई लैजाने भएको छ । कोरियाका विभिन्न जहाज निर्माण कम्पनीमा बढ्दै गएको श्रमिक अभाव पूरा गर्न पहिलो चरणमा नेपालसहित अन्य देशबाट दुई हजार श्रमिक लैजान लागेको हो । पछिल्लो समय कोरियाले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्र नेपाली कामदार माग गर्दै […]