गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउन माग

२८ साउन, धनगढी । कैलालीको गेटामा निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउन माग गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै विभिन्न आठ विद्यार्थी संगठनले मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याएर सञ्चालन गर्न माग गरेका हुन् । गेटालाई मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन […]

सम्बन्धित सामग्री

गेटा मेडिकल कलेज सञ्चालनबारे अन्योलता हट्यो, शिक्षा मन्त्रालय मातहतमा रहने

सुदूरपश्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना रहेको गेटा मेडिकल कलेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत सञ्चालनमा ल्याइने भएको छ । भौतिक संरचना अन्तिम चरणमा रहेको सो मेडिकल कलेजको प्रारुपबारे टुङ्गो लाग्दा सञ्चालनमा अन्यौलता रहेको थियो ।आइतबार संघिय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम विश्वविद्यालय मातहत रहने गरी मेडिकल कलेज सञ्चालनमा ल्याइने बताएसँगै अब कलेज सो मन्त्रालय मातहत रहने भएको हो । ‘सेती र महाकाली प्रादेशिक अस्पतालको सम