पल शाह प्रकरणमा अबको कानुनी प्रक्रिया के हुन्छ?

अपडेट : आज तनहुँ जिल्ला अदालतले पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान दिन अनुमति दिएको छ। यसअघि गएको आइतबार ७ दिनको म्याद दिइएको थियो भने अहिले थप १२ दिन दिइएको हो। पल शाह प्रकरणमा युट्युबमा अझै मिथ्या सूचनाहरु आउने क्रम रोकिएको छैन। शुक्रबार एकै दिन प्रेस काउन्सिल, राष्ट्रिय मानवधिकार आयो