काठमाडौं: नयाँ वर्ष सेलिब्रेसनका लागि मुलुकभरका प्रमुख पर्यटकीय गन्तव्यका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्।
काठमाडौं नजिकका पर्यटकीय गन्तब्य नगरकोट, धुलिखेल लगायतमा रहेका होटलमा आन्तरिक पर्यटक भरिभराउ छन् भने चितवन र पोखरामा पनि पर्यटकको चाप बढी देखिन्छ। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहाका होटल ९० प्रतिशत