अमेरिकाका राष्ट्रपति उम्मेदवारहरूमाथि साइबर आक्रमणको प्रयास भएको खुलासा

आगामी नोभेम्बरमा हुने अमेरिकाका राष्ट्रपतिको निर्वाचनमा डेमोक्य्राट र रिपब्लिकन दुवै दलका उम्मेदवारहरूको निर्वाचन अभियानमा साइबर आक्रमणको प्रयास भइरहेको खुलासा भएको छ । डिरेक्टर अफ नेशनल इन्टेलिजेन्स (ओडीएनआई), संघीय अनुसन्धान ब्युरो (एफबीआई) र साइबर सुरक्षासम्बन्धी एजेन्सी (सीआईएसए)ले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यसपटकको आक्रमण प्रयासका लागि इरानलाई जिम्मेवार बताएका छन् ।

सम्बन्धित सामग्री

बाइडनप्रति अमेरिकीहरू चरम निराश भएको सर्वेक्षणमा खुलासा

सत्ता सम्हालेको एक वर्ष पुग्नै लागेको बेलामा अमेरिकाका राष्ट्रपति जो बाइडनप्रति जनता निराश रहेका छन् ।  ताजा सर्वेक्षणमा अधिकांश अमेरिकीहरूले देशको स्थिति कमजोर रहेको बताए ।  सीबीएसको नयाँ सर्वेक्षणमा सहभागीमध्ये आधाले बाइडनको पहिलो वर्षबाट उनीहरू निराश र आक्रोशित भएको बताए । अन्य ४० प्रतिशतले बाइडनको शासनले आफूहरूलाई अत्याएको बताए ।  जम्मा २५ प्रतिशतले बाइडन ह्वाइट हाउसमा हुँदा आफूहरू शान्त र सन्तुष्ट रहेको बताए । बाइडनको समग्र समर्थन सूचकांक ४४ प्रतिशत छ ।  राष्ट्रपति बनेदेखि नै बाइडनको स...

जो बाइडन र अशरफ गानीबीचको अन्तिम फोनवार्ताबाट के खुलासा भयो ?

तालिबानले अफगानिस्तान नियन्त्रणमा लिनुअघि अमेरिकाका राष्ट्रपति जो बाइडन र तत्कालीन अफगान राष्ट्रपति अशरफ गानीबीच फोनमा कुराकानी भएको अहिले खुलासा भएको छ ।  त्यसमा तालिबानविरुद्धको लडाइँको चर्चा गरिएको थियो ।  समाचार संस्था रोयटर्सका अनुसार, जुलाई २३ मा बाइडन र गानीबीच १४ मिनेट फोनमा कुराकानी भएको थियो । बाइडनले अफगानिस्तानलाई दिइने सैन्य सहयताका विषयमा चर्चा गरेका थिए ।  सार्वजनिक रूपमा तालिबानलाई रोक्ने योजना बताएपछि मात्र सैन्य सहायता दिने बाइडनले बताएका थिए । आफूहरूले हवाई आक्रमणमार्फत स...

बाइडनले पुटिनलाई दिए ‘हत्यारा’को संज्ञा, कठोर प्रतिबन्ध लगाउने चेतावनी

अमेरिकाका राष्ट्रपति जो बाइडनले अमेरिकी सुरक्षा निकायहरूको प्रतिवेदन सार्वजनिक भएपछि रुसविरुद्ध कठोर प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताएका छन् ।  सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा रुसले बाइडनका प्रतिद्वन्द्वी डोनल्ड ट्रम्पलाई सहायता गरेको खुलासा प्रतिवेदनमा गरिएको छ ।  बुधवार एबीसी न्युज च्यानललाई दिएको अन्तर्वार्तामा बाइडनलाई जर्ज स्टेफानोपोलोसले सोधे, ‘तपाईंलाई भ्लादिमिर पुटिन हत्यारा हुन् जस्तो लाग्छ ?’ ‘अँ, लाग्छ,’ बाइडनले जवाफ दिए ।  निर्वाचनमा रुसले हस्तक्षेप गरेको प्...