नुवाकोटमा समाजवादी पनि गठबन्धनमा सहभागी हुने

नुवाकोट, कात्तिक ६ । नेकपा (एकीकृत समाजवादी)ले नुवाकोटमा नेपाली कांग्रेस र माओवादी केन्द्रको मात्रै गठबन्धन भएको निष्कर्ष निकालेको छ । तर, सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन भने कुनै कसर नराख्ने समाजवादीले जनाएको छ । नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नं। २ को १ मा आफ्नो भागमा परेको उम्मेदवारी खोसिएपछि समाजवादी पार्टी सत्ता गठबन्धनका वैठकहरुमा सहभागी भएको […]

सम्बन्धित सामग्री

नेपाल र खड्काबीच भेटवार्ता: गठबन्धनमा अरु दलहरूलाई पनि सहभागी गराउने बारे छलफल

वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने गरी सकारात्मक छलफल भएको बताइएको छ।...

सत्ता गठबन्धनमा सहभागी हुन लोसपाले थाल्यो छलफल

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेससँग छलफल थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोसपा नेपालले सत्ता गठबन्धनमा सहभागी हुन छलफल थालेको हो  । आजै लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनलले काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । उनीहरुले लोसपा गठबन्धनमा सहभागी हुने कुरामा सहमति जनाएको बताइएको छ । सीट

लोसपालाई तत्काल गठबन्धनमा सहभागी गराउन सकिंदैन: जसपा नेता राई

जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष अशोकुमार राईले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई तत्काल गठबन्धनमा सहभागी गराउन नसकिने बताएका छन्। उनले लोसपा गठबन्धनमा आउनका लागि सार्वजनिक रुपमा ‘आत्मलोचित’ भएर प्रस्तुत हुनुपर्ने सर्त रहेको बताए।...

बाबुरामलाई गठबन्धनमा सहभागी गराउन देउवा सकारात्मक

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । मंगलबार बालुवाटार पुगेका भट्टराईसँग देउवाले चुनावी तालमेलका लागि आफू सकारात्मक रहेको जवाफ दिए । प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘गठबन्धनमा तपाईँहरूलाई पनि सहभागी गराएर जानुपर्छ भन्ने मैले पनि सोचिरहेको थिएँ । म सकारात्मक छु । एकपटक गठबन्धनका अन्य दलसँग […]

कुनै पनि सैन्य गठबन्धनमा नेपाल सहभागी हुनु हुँदैन : महामन्त्री थापा

काठमाडौँ । सांसद गगन थापाले कुनै पनि सैन्य गठबन्धनमा नेपाल सहभागी हुन नहुने बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद थापाले कुनै पनि सैन्य गठबन्धनमा आज मात्रै होइन कहिल्यै पनि सहभागी हुन नहुने बताएका हुन् । उनले भने, ‘कुनै पनि सैन्य गठबन्धनमा आज मात्रै सहभागी हुने होइन । भविष्यमा पनि कहिल्यै सहभागी हुँदैनौँ । […]

प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने

धनगढी । केन्द्रमा सत्तारुढ दलका शीर्ष नेताहरू गठबन्धन गरेर चुनावमा जाने बताइरहेका बेला सुदूरपश्चिम प्रदेश कांग्रेसले भने प्रदेश सरकारमा सहभागी गराए मात्र चुनावी गठबन्धन हुने अन्यथा एक्लै चुनावमा जाने बताएको छ । सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर सुरुदेखि नै कांग्रेसका लागि गठबन्धन आवश्यक नरहेको बताउँदै आएका छन् । उनले कार्यकर्तामाझ कांग्रेसको जित निश्चित रहेको भन्दै […] The post प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारमा सहभागी हुन लोसपा तयार

काठमाडौं । काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुन तयार भएको छ । आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन लोसपा तयार भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोसपालाई सरकारमा सहभागी हुन र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन […]

सरकारमा सहभागी हुन लोसपा तयार

काठमाडौं, चैत १८ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुन तयार भएको छ । आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन लोसपा तयार भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोसपालाई सरकारमा सहभागी हुन र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन […]

सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक बस्दै

काठमाडौं, फागुन ६ । एमसीसीबारे साझा धारणा तय गर्न पटक–पटक बस्दै आएको सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक आज पुनः बस्न लागेको छ । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा केन्द्रित रहेर आजको बैठक आह्वान गरिएको छ । विहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेका छन् । […]

अब सरकारमा सहभागी हुन्छौं– माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् । नयाँ सरकार बनाउने गठबन्धनमा आफूहरूको पनि भूमिका रहेकाले सरकारमा सहभागी हुने बताएका हुन् । ‘सरकारमा सहभागी हुन्छौं, पाँचदलीय गठबन्धनमा भए पनि हिजो भन्न गाह्रो थियो । औपचारिक रूपमा भन्न गाह्रो भएको थियो, अब छैन,’ नेपालले भने । देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षका सांसदले हस्ताक्षर गरेका थिए ।  नेता नेपालले पार्टीको नाम समाजवादी राखेपनि कम्युन...