सरकारले भन्यो– सीमा समस्या कूटनीतिक ढंगबाट समाधान गर्न प्रतिबद्ध छौँ

काठमाडौं । सरकारले लिम्यिाधुरा, लिपुलेक र कालापानी लगायतका भूभागमा भारतलाई एक पक्षीय रूपमा सडक निर्माण नगर्न आग्रह गर्दै आएको जनाएको छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकाले ती भूभाग नेपालको भएकाले एकपक्षीय सडक निर्माण नगर्न आग्रह गर्दै आएको र दुई देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट गर्न प्रतिबद्ध रहेको बताए...

सम्बन्धित सामग्री

कूटनीतिक ढंगबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १३ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको प्रष्ट पारे। थाती रहेको समस्यालाई नक्सा, प्रमाणको आधारमा कूटनीतिक ढंगबाट समाधान गर्न सरकार दृढ रहेको उनको भनाइ थियो। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए।

सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्ध : परराष्ट्रमन्त्री ज्ञवाली

सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्ध : परराष्ट्रमन्त्री ज्ञवाली भर्खरै RajdhaniDaily.com - Online Nepali News Portal

आजका मुख्य खबर एकै ठाउँमा

आइतबारका मुख्य खबर : ‘भारतले यत्तिकै टेर्दैन, संयुक्त राष्ट्रसंघमा कुरा उठाउनुपर्छ र सीमामा तारबार गर्नुपर्छ’ संसदबाट परराष्ट्रमन्त्रीको आग्रह : संकटको बेलामा भारतले छिमेकीको संवेदनशीलताबारे ख्याल गरोस् भारतसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री ज्ञवाली सीमा विव...