माटोको स्वास्थ्य र स्वस्थ माटोको महत्त्व

चाहे ठूलठूला आलुका बीउ हुन या त स–साना तोरीका गेडा, कुनै पनि बाली लगाउनुपहिले सबैभन्दा महत्त्वपूर्ण काम हुन्छ खनजोत गर्नु । खनजोत प्रकृया बीउ अङ्कुरण र माटोमा बेर्ना बलियो गरी उभिनका लागि निक्कै महत्त्व हुन्छ । हामीमा यो विश्वास पनि छ कि यसले हावा र पानीको सहज प्रवाह गर्नुका साथै माटोमा न्यानोपन प्रदान गरी बीउ अङ्कुरणको लागि उपयुक्त वातावरण दिन्छ । यद्यपि अधिक (सघन) खनजोत गर्नाले माटोमा असर पनि पुर्याइरहेको हुन्छ । जसप्रति हामी या हाम्रा किसानको खासै ध्यान गएको देखिँदैन ।  खनजोत प्रकृयाले जोतिएको माटोक...

सम्बन्धित सामग्री

नागरिक स्वस्थ नभई समृद्धि सम्भव छैन : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएका छन्।प्रतिष्ठानको १२औँ सभालाई यहाँ सम्बोधन गर्दै उनले थप पूर्वाधारको विकास तथा अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिए।आमनागरिक स्वस्थ नभईकन विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनुपर्नेम

उत्तरकाशी सुरुङबाट निकालिएका सबै कामदार स्वस्थ

ऋषिकेश– अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ऋषिकेशमा गरिएको स्वास्थ्य परीक्षणमा उत्तरकाशी जिल्लाको सिल्कियारा सुरुङबाट निकालिएका ४१ जना कामदार स्वस्थ भेटिएका छन्।  एम्स प्रशासनले भारतीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार स्वास्थ्य परीक्षणमा सबै कामदारहरू स्वस्थ पाइएका छन् र उनीहरुलाई घर जान अनुमति दिइएको छ । त्यसपछि धेरै मजदुरहरु घरतर्फ लागेका छन् । एम्सका जनरल मेडिसिन विभागका अध्यक्ष […]

स्वस्थ समाज निर्माणमा स्वास्थ्य पत्रकारको भूमिका

पत्रकारिताको मुख्य उद्देश्य स्वस्थ र आदर्श समाजको निर्माण हो । पत्रकारितामा नयाँ सामाजिक घटनालाई महत्त्व दिइन्छ ।

डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ।

‘स्वस्थ पाँचखाल’ बनाउन पाँचखाल नगरपालिका र धुलिखेल अस्पतालबीच सम्झौता

स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत–साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता गरिएको हो।

स्वस्थ जीवनको रहस्य

एक ८० वर्षीय वृद्ध निकै स्वस्थ र फुर्तिला देखिन्थे । मानिसहरू उनको स्वस्थ जीवनको रहस्य जान्न प्रश्न सोधिरहन्थे । तर, उनी भने मुसुक्क हाँसेरै टारिदिन्थे । उनको स्वास्थ्य स्थितिको चर्चा राजाले पनि सुने ।...

मुटु स्वस्थ राख्न प्रभावकारी यी ‘एक्सरसाइजेस’

एजेन्सी, १२ असोज । आज विश्व स्वास्थ्य दिवस २०२२ हो । आजकल स्वस्थ र तन्दुरुस्त व्यक्तिहरूलाई मात्र हृदयघात हुने गरेको छ। मुटु हाम्रो शरीरको मुख्य अंग हो। यदि यहाँ कुनै प्रकारको समस्या छ भने यसले सम्पूर्ण शरीरलाई असर गर्छ। त्यसैले शारीरिक तन्दुरुस्तीमा मुटुलाई कति गम्भीरतापूर्वक लिनुपर्छ भन्ने कुरा बुझ्न जरुरी छ । मुटुलाई स्वस्थ राख्नको […]

कतारमा हुने विश्वकप स्वस्थ बनाउने घोषणा

कतारमा हुने आगामी विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वस्थ खेल समारोह बनाउने घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा कतार सरकारका प्रतिनिधि र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुले संयुक्तरुपमा ‘स्वस्थ विश्वकप २०२२’ को घोषणा गरेका हुन् ।जेनेभामा आयोजित घोषणासभामा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल–थवाडी, अन्तर्राष्ट्रिय फुटबल स

सिरिजङ्घा गाउँपालिकाद्वारा 'म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियान

'म स्वस्थ, मेरो गाउँ स्वस्थ’ नारासहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्वास्थ्य सेवा अभियान शुरु गरेको छ।

सुबिसुको नयाँ वर्ष योजना ‘इन्टरनेट मस्त जीवन स्वस्थ’: १ लाखसम्मको स्वास्थ्य बीमा

काठमाडौं । सुबिसुले केबलनेटले नयाँ वर्षको अवसरमा ग्राहकहरूका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले १ लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने सुबिसुले जनाएको छ । स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट र क्लियर टीभी सेवाको नयाँ जडान तथा नवीकरणमा १ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको छ । सेवा २० एमबीपीएस भन्दा माथिको ब्याण्ड वीथमा लागु हुनेछ । कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्योरे