पाकिस्तानी क्रिकेट टिमका बाबरले छाडे कप्तानी

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले क्रिकेटको तीन वटै फर्म्याटको कप्तानी छोडेको बताएका छन्।

सम्बन्धित सामग्री

पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा

काठमाडौं । पाकिस्तानी राष्ट्रिय टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन् । एक वर्षभित्र उनले दोस्रो पटक कप्तानी परित्याग गरेका हुन् । कप्तानीको बोझले गर्दा आफ्नो ब्याटिङमा केन्द्रित हुन नपाएको बाबरको तर्क छ । सामाजिक सञ्जालमा एक्समा एउटा पोस्ट गर्दै उनले गत महिना नै आफूले पाकिस्तानी क्रिकेट बोर्डलाई ह्वाइट बल कप्तानी (२० ओभर र एकदिवसीय) […]

बाबरले छाडे पाकिस्तानको कप्तानी

बाबर आजमले पाकिस्तानी क्रिकेट टिमको कप्तान पद छाडेका छन् । विश्वकप-२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि उनले नेतृत्व छाडेका हुन् । भारतमा भइरहेको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो ।

https://www.onlinekhabar.com/2020/06/872752

३० जेठ काठमाडौं । इंग्ल्याण्ड टुरका लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा भएको छ । टेष्ट र टी २० अन्तर्राष्ट्रियका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले शुक्रबार २९ सदस्यीय टोली घोषणा गरेको हो । टेष्ट टिमको कप्तानी …

पाकिस्तानी क्रिकेट टोलीको कप्तानीमा बाबर आजम

एजेन्सी । पाकिस्तानी क्रिकेट बोर्डले आफ्ना स्टार ब्याट्सम्यान बाबर आजमलाई राष्ट्रिय टोलीको कप्तानी सुम्पेको छ