काठमाडौं : वेल्स ६४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ।यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्लेअफ फाइनलमा युक्रेनलाई १–० गोल अन्तरले हराउँदै वेल्सले विश्वकपको टिकट काटेको हो। कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो।खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरे। वेल्सको जित उक्त गोल निर्णायक बन्यो। वेल्स सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनोट भएको हो।अब वेल्सले समूह बीमा रहेर विश्वकप खेल्नेछ। यस समूहमा इंग्ल्यान्ड, अमे
एजेन्सी, १ मंसिर । विश्वकप फुटबल खेल्ने यूरोपका १३ मध्ये १० टोलीको टुंगो लागेको छ । बाँकी ३ टोली प्ले अफबाट छनोट हुनेछन् । यसपटक यूरोपका फुटबल महाशक्तिहरु नै विश्वकपमा छनोट भएका छन् । साविक विश्व विजेता फ्रान्स, फिफा वरियताको नम्बर एक टोली बेल्जियम, चारपटकको विश्वकप विजेता भइसकेका जर्मनी, स्पेन पनि छनोट भए । इंग्ल्यान्ड […]
काठमाडौं, ३० कात्तिम । फिफा विश्वकप अन्तरगत युरोपियन छनोटमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा सान मारिनोलाई १०–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपमा छनोट भएको हो । इंग्ल्यान्डको एकतर्फी जितमा ह्यारी केनले ह्याट्रिकसहित चार गोल गरे । खेलको छैटौं मिनेटमा मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, […]
एजेन्सी, ३० कात्तिक । इंग्ल्यान्ड र स्वीटजरल्यान्ड कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलमा छनोट भएका छन् । इंग्ल्यान्डको विश्वकप छनोट लगभग सुनिश्चित भइसकेको थियो । उसले सान मारिनोमाथि १०-० को जीत हासिल गरी कतारको यात्रा सुनिश्चित गरेको हो । इंग्ल्यान्डका लागि कान एक्लैले ४ गोल गरेका थिए । इंग्ल्यान्ड खेलमा पूरा अवधि हावी भयो […]
डिफेन्डिङ च्याम्पियन जर्मनीले अर्को वर्ष रुसमा हुने विश्वकपमा बिहीबार राति आफ्नो स्थान सुरक्षित गरेको छ । यसका लागि जर्मनीले उत्तरी आयरल्यान्डलाई ३–१ ले हरायो ।