ह्यारी केनको ह्याट्रिकमा इंग्ल्यान्डको फराकिलो जित

काठमाडौं, ३० कात्तिम । फिफा विश्वकप अन्तरगत युरोपियन छनोटमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा सान मारिनोलाई १०–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपमा छनोट भएको हो । इंग्ल्यान्डको एकतर्फी जितमा ह्यारी केनले ह्याट्रिकसहित चार गोल गरे । खेलको छैटौं मिनेटमा मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, […]

सम्बन्धित सामग्री

बेयरस्टो र ब्रुकको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डको फराकिलो जित

एजेन्सी – अनुभवी ओपनर जोनी बेयरस्टो र ह्यारी ब्रुकको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टि२० आई खेलमा न्युजिल्यान्डलाई ९५ रनले पराजित गरेको छ । योसँगै चार खेलको सिरिजमा इंग्ल्यान्ड २–० ले अघि छ । जितको लागि १ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १३.५ ओभरमा १ सय ३ रनमा अल आउट भयो । न्युजिल्यान्डका […] The post बेयरस्टो र ब्रुकको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डको फराकिलो जित first appeared on हाम्रो खेलकुद.

टोटेनहमको फराकिलो जित, बराबरीमा रोकिए लिड्स र वेस्ट हम

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले क्रिस्टल प्यालेसलाई हराएको छ। सेलहर्स्ट पार्क स्टेडियममा सम्पन्न खेलमा टोटेनहमले घरेलु टोलीमाथि ४-० गोलको फराकिलो जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४८ औं मिनेटमा इभान पेरिसिचको पासमा गोल गर्दै ह्यारी केनले टोटेनहमलाई अग्रता दिलाएका थिए। त्यस्तै ब्रायन गिलको…

केन चम्कँदा टाेटेनहमकाे सानदार जित

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केन चम्कँदा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । टोटेनहमले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ४–० को फराकिलो जित आत्मसात् गरेको हो । टोटेनहमको जितमा केनले दुई तथा माट दोहर्थी र ह्युङ मिन सनले समान एक गोल गरे । सेलह्रष्ट पार्क लन्डनमा बुधबार राति भएको एकपक्षीय खेलमा […]

सनको ह्याट्रिक गोलमा टोटेनह्यामको फराकिलो जित

टोटेनह्यामलाई जिताउन सब्सिच्युट खेलाडी सनले ह्याट्रिक गोल गरे। ह्यारी केन,एरिक डियर र रोड्रिगो बेन्टानकरले एकएक गोल गरे। सिटीका लागि युरी टेलिमन्स र जेम्स म्याडिसनले एकएक गोल गरे।...

टोटनह्यामको फराकिलो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले लेस्टर सिटीलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको हो । टोटनह्यामका लागि सब्सटीच्युट खेलाडी सन ह्युङ मिनले ह्याट्रिक गर्दा ह्यारी केन, एरिक डियर र बेन्टान्करले एक एक गोल थपे । लेस्टरका लागि युरी टेलिमन्स र जेम्स म्याडिसनले […]

सनको ह्याट्रिकमा टोटेनहमको फराकिलो जित

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरले लेस्टर सिटीलाई ६-२ को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा टोटेनहमका लागि सनको ह्याट्रिकसँगै ह्यारी केन, एरिक डाएर र रोड्रीगो बेन्टान्कुरले १-१ गोल गरे । लेस्टरका लागि युरी टिलेमान्स र जेम्स म्याडीसनले १-१ गोल गरे । लेस्टरले […]

विश्वकप छनोटः फिलिपिन्समाथि नेपालको फराकिलो जित

आइसिसी टि२० विश्वकप छनोटमा नेपालले फिलिपिन्समाथि फराकिलो जित निकालेको छ । नेपालले विश्वकप छनोट ‘ए’ मा फिलिपिन्समाथि १३६ रनको फराकिलो जित निकालेको हो । लगातार दोस्रो जितसँगै नेपालको विश्वकप छनोटको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।पहिला ब्याटिङ गरेको नेपालले २१८ रानको विशाल योगफल तयार पार्दै फिलिपिन्सलाई २१९ रनको विजयी लक्ष्य दिएको थियो । लल्य पछ्याउँदै ब्याटिङमा आएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रन मात्रै बायो । फिलिपिन्सका ओपनर ड्यानियल स्मिथले २७ बलमा २ चौकासहित २० रन बनाए । जोर्डन अलेग्रा ३२ बलमा २ चौकासहित २७ रनमा अविजित रहे । कप्तान जोनाथन हिलले २९ बलमा ११ रन बनाए । फिलिपिन्सका ओपनर कपिल कुमारलाई दोस्रो ओभरको तेस्रो बलमा जितेन्द्र मुखियाले ४ रनमा नेपालका कप्तान सन्दीप लामिछानेबाट क्याच गराए । नवौं ओभरमा सन्दीपले २ विकेट लिए । नवौं ओभरको पहिलो बलमा ड्यानियल स्मिथलाई आसिफ शेखबाट २० रनमा स्टम्पिङ आउट गराएका सन्दीपले सोही ओभरको अन्तिम बलमा  ह्यारी टेलरलाई १ रनमा बोल्ड आउट गरे । ११ औं ओभरको दोस्रो बलमा सन्दीपले रिचार्ड गुडविनलाई आसिफबाट शून्यमा स्टम्पिङ आउट गराए । सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । नेपालका अविनाश बोहरा, गुलशन झा, कुशल मल्ल, जितेन्द्र मुखिया र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।टस हारेर ब्याटिङ थालेको नेपालका लागि ओपनर कुशल भुर्तेल ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रनको अविजित रहे । कुशलले ५७ बलमा आफ्नो पहिलो अन्तराष्ट्रिय शतक बनाए । उनी नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी ४७ बलमा ६ चौका र ४ छक्कासहित ८३ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशल र दीपेन्द्रले १७१ रनको शतकीय साझेदारी गरेका थिए । नेपाल समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल सोमबार क्यानडासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल समूह विजेताका रुपमा सेमिफाइनल पुग्नेछ । पराजित भएपनि नेटरनरेटको आधारमा नेपालले सेमिफाइनल खेल्ने सम्भावना बढी छ ।फाइनल पुग्ने दुई टोलीले अष्ट्रेलियामा हुने टि–२० विश्वकप खेल्न पाउनेछन् ।

ह्यारी केनको ह्याट्रिकमा इङ्ल्याण्डको फराकिलो जित

काठमाडौं, २७ कात्तिक । विश्वकप फुटबलको यूरोपेली छनोटमा इङ्ल्याण्डले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इङ्ल्याण्डले अल्बानियालाई ५–० गोल अन्तरले पराजित गरेको हो । इङ्ल्याण्डको जितमा ह्यारी केनले ह्याट्रिक गरे । यस्तै, ह्यारी मागुइरी र जोर्डन हेन्डरसनले समान एक÷एक गोल गरे । खेलको पहिलो हाफमै इङ्ल्याण्डले पाँच गोलको अग्रता लिएको थियो । […]

प्रिमियर लिग : टोटनह्यामको फराकिलो जित, लिभरपुल पनि विजयी

काठमाडौं : इङलिस प्रिमियर लिग अन्तर्गत फुटबलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई हराएको छ। यस्तै  टोटनह्यामले बर्नलीमाथि फराकिलो जित हासिल गरेको छ।गएराति सम्पन्न खेलमा  लिभरपुलले सेफिल्डलाई २-०ले हरायो भने टोटनह्यामले बर्नलीमाथि ४-० को फराकिलो जित हासिल गरेको हो।टोटनह्यामको जितमा ग्यारेथ बेलले उत्कृष्ट प्रदर्शन गरेका थिए। बेलले टोटनह्यामका लागि २ गोल गरेका थिए भने २ गोल असिस्ट गरेका थिए। त्यस्तै टोटनह्यामका लागि ह्यारी केन र लुकास मोउराले एक एक गोल गरेका थिए।जितपछि  लिभरपुलको २६