जसपा विवादः यादव पक्षको यी ५ प्रस्ताव, ठाकुर पक्षको असहमति

काठमाडौं। उपेन्द्र यादव पक्षका नेता महेन्द्रराय यादवले महन्थ ठाकुर पक्षीय नेताहरुले गल्ती गरेको र गल्ती सच्याएर आएमा एकता हुनसक्ने बताएका छन्। पार्टीमा चैत्र ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन लेखिएको र पार्टीको उक्त डकुमेन्टलाई स्वीकार गर्नुपर्ने, राष्ट्रपतिलाई बुझाइएको ३२जना सांसदको नाम फिर्ता गर्नुपर्ने, पाँचदलीय गठबन्धनमा सहभागी हुनुपर्ने र कार्यकारिणी समितिको बहुमतको निर्णय मानेमा एकता हुनसक्ने यादवको भनाई थियो।

सम्बन्धित सामग्री

जसपा विस्तारित बैठक : बाबुराम पक्षको काठमाडौंमा, उपेन्द्र पक्षको विरगंजमा

बुधबार जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय विस्तारित बैठक बस्दैछ । केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंमा बस्दैछ भने कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगञ्जमा बस्दैछ...

जसपा बाबुराम र उपेन्द्र पक्षको छुट्टाछुट्टै केन्द्रीय बिस्तारित बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवको पक्षको छुट्टाछुट्टै केन्द्रीय बिस्तारित बैठक आज बुधबार बस्दैछ । भट्टराई पक्षको बैठक काठमाडौंमा बस्दैछ भने कार्यकारिणी अध्यक्ष यादव पक्षको बैठक वीरगञ्जमा बस्दैछ । मंगलबारबाट जारी भट्टराई पक्षको बैठक बुधबार पनि जारी रहनेछ । यता, […]

जसपा बाबुराम र उपेन्द्र पक्षको छुट्टाछुट्टै केन्द्रीय बिस्तारित बैठक बस्दै

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय बिस्तारित बैठक बुधबार बस्दैछ। केन्द्रीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको बैठक काठमाडौँमा बस्दैछ भने कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगञ्जमा बस्दैछ। पछिल्लो समय द्वय अध्यक्षबीच पार्टीमा खटपट सुरु भएको छ। मंगलवारको बैठकमा अध्यक्ष भट्टराईले अर्का अध्यक्ष उपेन्द्र यादवले पदको लोभ गरेको अन्य कम्युनिष्ट र कांग्रेस पार्टी […]

जसपा भट्टराई पक्षको विस्तारित बैठक सुरु ,नेता महिन्द्रराय यादव पनि सहभागी

काठमाडौँ । जसपाको बाबुराम भट्टराई पक्षको विस्तारित बैठक काठमाडौँमा सुरु भएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै विस्तारित बैठक बोलाएका हुन् । यादव पक्षको बैठक भोलि (बुधबार)देखि वीरगन्जमा हुँदै छ । भट्टराई पक्षको बैठक काठमाडौँको जडिबुटीस्थित एक पार्टी प्यालेसमा भइरहेको छ । बैठकमा जसपा नेता महिन्द्रराय […]

जसपा ठाकुर-महतो पक्षको कार्यकारिणी बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले कार्यकारिणी समिति बैठक बोलाएको छ । महन्थ पक्षले पार्टी कार्यालय बबरमहलमा आज अपराह्न ५ बजेका लागि बैठक बोलाएको जसपा ठाकुर पक्षका नेताहरुले बताएका छन् । पार्टीभित्रको विवादबारे निर्णय गर्न निर्वाचन आयोगले सबै कार्यकारिणी सदस्यलाई उपस्थित हुन भनेसँगै सो पक्षको बैठक बस्न लागेको हो। निर्वाचन […]

यादव पक्षको जसपा कार्यकारिणी समिति बैठक जारी

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा काठमाडौंमा रहेका कार्यकारिणी सदस्य सहभागी छन्। बैठकमा निर्वाचन आयोगको निर्णय, सर्वोच्च अदालतको मुद्दा, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठनलगायतका विषयमा छलफल भइरहेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए।

जसपा महन्थ पक्षमा विद्रोह : पाँच सांसद उपेन्द्र पक्षको बैठकमा सहभागी

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठकुर पक्षमा विद्रोह भएको छ। ठाकुर पक्षका पाँच सांसद उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका छन्।  पार्टी कार्यालय बालकुमारीमा बसिरहेको जसपा संसदीय दलको...

जसपा ठाकुर पक्षको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षको बैठक बस्दै छ । सर्वोच्चको पछिल्लो फैसलापछि ठाकुर पक्षका नेताहरू समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफलमा जुट्न लागेका हुन् । बैठक आज दिउँसो १ बजे बबरमहलमा बोलाइएको छ । जसपाको ठाकुर पक्ष नेता राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा […]

सत्ता बाहिर पुगेपछि जसपा ठाकुर–महतो पक्षको बैठक बस्दै

सर्वोच्च अदालतको आदेशका कारण सत्ता बाहिर पुगेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक बिहीवार बस्दैछ । बबरमहल स्थित पार्टी कार्यालयमा दिउँसो १ बजे प्रतिनिधि सभाका निवर्तमान सांसदहरुको बैठक बस्न लागेको हो ।  विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन बैठक बस्न लागेको जसपा नेता एकवाल मियाँले लोकान्तरलाई जानकारी दिए । सर्वोच्च अदालतको आदेशपछि मंगलवार जसपा सत्ताबाट अलग भएको थियो ।  सर्वोच्चको आदेशबाट पदमुक्त भएका मन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भव...

बालकुमारीमा जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक जारी

जनता समाजवादी पार्टी नेपाल (जसपा) उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक जारी छ । जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा ११ बजेदेखि सुरु भएको बैठक अझै जारी रहेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राइले बताए ।बैठकमा पार्टीका आन्तरिक विवाद, निर्वाचन आयोगको निर्णय, देशको समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा छलफल भइरहेको बताइएको छ । पार्टीमा आन्तरिक विवादका कारण अर्का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक नरहेको जानकारी हिजो विज्ञप्ति जारी गरेर बताएका थिए । यादव पक्षको का