पहिलो संसद विघटन मुद्दाको पाँच महिनासम्म आएन पूर्णपाठ, औचित्यता र सर्वोच्चको कार्यशैलीमाथि प्रश्न
सर्वोच्च अदालतले पहिलोपटक संसद विघटनको मुद्दामा ०७७ फागुन ११ गते पुर्नस्थापनाको फैसला ग¥यो। अदालतले संक्षिप्त फैसलामार्फत पुर्नस्थापनाको फैसला गरेको थियो। फैसला भएको पाँच महिना वितिसक्यो। यसबीचमा दोस्रो पटक संसद विघटन...
एजेन्सी । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले संसद विघटन गर्नुभएको छ । निर्वाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्यान्डमा दोस्रोपटक निर्वाचनका हुन लागेको हो । संसद विघटन र निर्वाचनको मिति घोषणाको तयारीबारे थाइल्यान्डको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । सन् २०१४ को चुनावमा सत्तामा आएका पूर्वसेना प्रमुख प्रयुतले एक दशकको निर्वाचनपछि स्वदेशमा फर्कनुभएका […]
एजेन्सी । मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गर्नु भएको हो । उहाँले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गर्नु भएको छ । उहाँले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उहाँले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा […]
२० चैत, काठमाडौं । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भीले संसद विघटन गर्दै देशमा मध्यावधि चुनावको घोषणा गरेका छन् । संसदमा अविश्वासको प्रस्ताव अस्वीकार गराएका प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति अल्भीले संसद विघटन गरेर चुनावको घोषणा हुन् । पाकिस्तानी सञ्चार माध्यमका अनुसार अबको ९० दिनभित्रमा मध्यावधि चुनाव हुने छ । संसद विघटनअघि उपसभामुख क्वासिम सुरीले इमरानविरुद्ध […]
काठमाडौं : पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ। राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन्। उनले आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेको अन्तर्राष्ट्गिरय सञचारमाध्मले जनाएका छन्। सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद विघटन गरिएको छ। संसदले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद विघटन गर्दै निर्वाचन घोषणा गरेका हुन्। सरकारको बजेट
२० मङ्सिर : पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन् ।उनले आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेको समाचारमा जनाइएको छ । सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक […]
काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले संसद विघटन सही भएको जिकिर गरेका छन्। भोलिदेखि सुरु हुने विधान महाधिवेशनबारे जानकारी दिन एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बादलले भने, 'स्थायी कमिटी र केन्द्रीय बैठकमा संसद विघटनको बिषयमा मतभेद भएको थियो। तर, पार्टीको आधिकारिक निर्णय संसद विघटन नै सही भन्ने नै हो।’दक्षिणपन्थी अवसरवादीहरूले नेकपा नेतृत्वको सरकार ढाल्ने चलखेल गरेकै कारणले अहिलेको परिस्थिति आएको उनको भनाइ छ। पार्टीभित्र दक्षिणपन
विराटनगर : नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको झगडाको रिस संसदमा पोखेका प्रधानमन्त्री ओलीले आफ्नो बचाउ गर्न संसद विघटन गरेको आरोप लगाएका छन्। उनले संसद विघटन जनताको अधिकार माथिको माहामारी भएको पनि बताएका छन्।
बहुमतको प्रधानमन्त्रीको इच्छामा संसद विघटन गर्ने अधिकार संविधानमा नभएको भन्दै नेता सिटौलाले सर्वोच्च अदालतले आफ्नो…
१८ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता रामबहादुर थापा बादलले संसद विघटन साहसिक कदम भएको बताएका छन् । आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उनले बताए । ओली समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका बादलले भने, ‘बाहृय […]