काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले संसद विघटन सही भएको जिकिर गरेका छन्। भोलिदेखि सुरु हुने विधान महाधिवेशनबारे जानकारी दिन एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बादलले भने, 'स्थायी कमिटी र केन्द्रीय बैठकमा संसद विघटनको बिषयमा मतभेद भएको थियो। तर, पार्टीको आधिकारिक निर्णय संसद विघटन नै सही भन्ने नै हो।’दक्षिणपन्थी अवसरवादीहरूले नेकपा नेतृत्वको सरकार ढाल्ने चलखेल गरेकै कारणले अहिलेको परिस्थिति आएको उनको भनाइ छ। पार्टीभित्र दक्षिणपन