एजेन्सी । श्रीलंकाका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले मध्यावधि निर्वाचन गराउन संसद् विघटन गर्नेसम्बन्धी विशेष राजपत्रमा हस्ताक्षर गरेका हुन् । दिसानायकेले २ सय २५ सदस्यीय संसदलाई विघटन गरेका हुन् । जसमा नेसनल पिपुल्स पावर–एनपीपी गठबन्धन तीन सीट मात्र थियो । उनले तोकिएको समयभन्दा झन्डै एक […]